September 23, 2022
Can You Really Be Happy In Life?
July 26, 2022
Lonely in Marriage or Loving?
July 22, 2022
सुखी विवाहको लागि चाहिने तिन कुराहरू।
June 4, 2022
कति छिटै बुढेसकाल लागेछ!
बीस पच्चिस वर्षको जवान अवस्थामा जीवन लामो छ जस्तो लाग्छ। भविस्य आफ्नै वशमा रहेको भान हुन्छ र आफू भन्दा बीस-तीस वर्ष पाका मानिसलाई हेर्दा लाग्छ कि म त्यो उमेरमा पुग्दा त मैले के के नै गरिसकेको हुन्छु होला! हो पनि। समय, परिस्थिति र स्वास्थ्यले साथ दिएको खण्डमा बीस पच्चिस वर्षको अन्तरालमा भौतिक सफलताका धेरै तलाहरू चढीसकेका हुनसक्छौं। नेपला जस्तो गरीबदेशबाट विदेश जाने सपना भएकाहरू विश्वका विकसित देशका नागरिक बन्न सकेकोमा गर्व गरिरहेका हुनसक्छन्। शिक्षाका भोकाहरूले विद्वानको बिल्ला भिरेका हुनसक्छन्। धनका भोकाहरूले पुगीसरी कमाएका हुनसक्छन्। शक्तिका भोकाहरूले सत्ता हात पारेका हुनसक्छन्। ख्यातिका भोकाहरूले नाम कमाएका हुनसक्छन्। प्रेमका भोकाहरूले दाम्पत्य जीवन बसालेका हुनसक्छन्। सबै सपनाहरू साकार भएका हुनसक्छन्। आदि इत्यादि।
Is there a biblical solution to material poverty?
Everywhere I look, I see the horrifying effects of poverty. A child working at a construction site carrying bricks and sand. An old man pulling a three wheeler rickshaw with two overweight women sitting behind. A sick mother pulling herself to work in someone’s field because if she doesn’t, her children will have to sleep without food. A young man’s dream is shattered because he has to give up his studies in order to look after his ailing parents. A young girl is sold by the parents to a rich old man so that they can continue to live under his favor. List can go on…
May 13, 2022
God’s promises of blessing for a believer!
July 23, 2021
जीवन कति छोटो अनि परिवर्तनशील छ!
March 9, 2021
October 31, 2020
All Or Nothing! Has Life Become Burdensome?
Life happened. You arrived on this planet, and now you are here. You have come this far. How far you may have to go, the process of life is the same for you as with everyone else. Nature does not discriminate. It has no favorites. The amount of sunshine, water, and air is the same for you as for everyone else. How you go about living and what you do with what has been freely given to you is entirely up to you. The sun will continue to shine, water will continue to flow, and the air will continue to blow regardless of what you do.
July 28, 2020
सिबि गहतराज नेपाली इसाई समुदायका लागि चुनौती या अवसर??
एक सय वर्ष अघिका कोरियाका एक गरीब ख्रीष्टियन र उनका धनी मालिकको वास्तविक उदाहरण आज पनि कोरियन चर्चहरूमा बेलाबखत उल्लेख गरिएको सुनिन्छ।
नोकर र मालिक एउटै चर्चका सदस्य भएको कारण हरेक आइतवार आराधनामा जाँदा मालिक घोडा माथि र नोकरले घोडाको लगाम समातेर बाटोमा डोर्याउँदै चर्चमा जाने गर्थे।
समय बित्दै जाँदा एक दिन ती नोकर उक्त चर्चको एल्डर हुनको लागि चुनिएछन् र विधिवत तरिकाले उनी त्यो चर्चको एल्डर पदमा नियुक्त भए। प्रेस्बिटेरिएन चर्चमा पास्टर र एल्डरको आत्मिक अधिकार बराबर नै हुन्छ। फरक यति मात्रै कि पास्टरलाई चर्चबाट पारिश्रमिक दिइन्छ भने एल्डरले उल्टै चर्चलाई आर्थिक सहयोग गर्नुपर्ने हुन्छ। त्यसकारण यी नव-नियुक्त एल्डरले पनि आफ्नो मालिकको सेवालाई निरन्तरता दिंदै चर्चको एल्डरको जिम्मेवारी वहन गर्नुपर्ने भयो।
-
Information about four pervasive Korean heresies Translated from Korean language pamphlet about these heresies 1. Salvation Sect...
-
It has taken me a while to update my blog because my wife and I had been to Nepal for two weeks ministry trip that kept us busy. Also...
-
येशूको प्रेम, अनुग्रह र क्षमालाई अनुभव गरिसकेको मानिसलाई यो संसारमा रहनजेलसम्म उहाँको शिष्य बनेर उहाँकै सेवा गर्नुभन्दा...







