जसरी नेपालमा पास्टरको इज्जत छैन त्यसरीनै नेपाली सञ्चारकर्मिको वा माध्यमहरुको इज्जतमा पनि ह्रास आइसकेको जस्तो देखिन्छ। नेपालमा पास्टरहरुको इज्जत नहुनुमा अधिकांस पास्टरहरूकै दोष हो भन्दा खासै फरक नपर्ला। परमेश्वरको बोलाहट र आफ्नो दक्षताको ख्यालै नगरी जसकसैले पनि रातारात नयाँ मण्डलीको सुरुवात गरेर मण्डलीलाई जिविकोपार्जनको माध्यम बनाउने प्रविर्तिले गर्दा नेपालमा पास्टरीय मर्यदामा दागलागे जस्तै नेपाली ख्रीष्टियन सञ्चार माध्यम र पत्रकार मित्रहरूको अवस्थापनि त्यस्तै देखिन्छ।
No comments:
Post a Comment