September 30, 2019
September 21, 2019
September 1, 2019
बिरामी पर्दाका विचारहरू

आज खराब
स्वास्थ्यको कारण साप्ताहिक सेवामा जान सकिएन।
जीवनमा विरलै यसरी आराधना सेवामा अनुपस्थित भएको छु। बिहानको १० बज्यो, बाहिर टन्टलापुर घाम लागेकोछ। श्रीमतीले नास्ता बनाएर टेबुलमा राखेर चर्च
गएको पनि दुई घण्टा भैसक्यो तर खाने मन पटक्क छैन। हामी बसेको टोलमा रहेको चर्चको आराधनामा गाएका
भजनहरूको मधुरो आवाजले मन निकै खल्बलिरहेकोछ।
बिस्तरामा जता फर्के पनि चित्त नबुझ्दा छेउमै रहेको ल्यापटप तानी यो मनमा
उठेका छालहरूलाई शान्त पार्ने प्रयास गर्दैछु।
तर कताबाट सुरू गर्ने थाहै छैन।
Subscribe to:
Posts (Atom)
-
Information about four pervasive Korean heresies Translated from Korean language pamphlet about these heresies 1. Salvation Sect...
-
We may have shed a tear or two for Robinson Crusoe says F. W. Boreham in The Luggage of Life (23), but in actuality we all are in our own is...
-
It has taken me a while to update my blog because my wife and I had been to Nepal for two weeks ministry trip that kept us busy. Also...