January 28, 2017
January 26, 2017
बुढेसकाल लाग्दैमा आत्मिक नबनिँदो रहेछ!
गाब्रिएल दूतको सन्देस पछि “तपाईंको वचनअनुसार होस्” भन्दै मरियम यहूदियाको पाहाडि गाउँमा बस्ने
नातेरदार एलीशिवाको घरतिर लागिन्। गाउँका घरहरूका ढोका प्राय खुलै भएको कारण होला, एलीशिबाले देख्नुअघिनै मरियम भित्र पस्छिन् र
अभिवादन चढाउँछिन्। मरियमको मुखबाट निस्केको “सालोम” को आवाज एलीशिबाको कानमा के परेको थियो, छ महिनाको पेटको बालक यूहन्ना र आमा दुबै आत्माले
भरिँदै र आनन्दले गदगद हुँदै परमेश्वरलाई प्रशंसा गर्नथाले र मरियमले पनि एउटा
माहान स्तुतिको भजन गाउँदै त्यो घरलाई नै हल्लाएको हुनुपर्छ (लूका १:३९-५५)।
पवित्र आत्माले भरिएका मानिसहरू हल्ला गर्छन् भन्ने आरोपलाई यी तीनै जनाले
प्रमाणित गर्दछन्।
January 20, 2017
सानो दर्शनले ठूलो बोलाहटलाई चपेटमा पार्दछ
मेरो ख्रीष्टिय सेवाकार्यको
छोटो समयमा धेरै प्रभुका दास दासीहरूलाई भेट्ने, चिन्ने र उहाँहरूको वारेमा जान्ने
मौका पाएकोछु। उहाँहरू मध्य धेरैको
जीवनमा परमेश्वरको ठूलो योजना भएको प्रमाणित हुन्थ्यो; उहाँहरूलाई परमेश्वरले
आफ्नो महिमाको लागि माहान तरिकाले चलाउन सक्ने धेरै सम्भावनाहरू देखिन्थे।
Subscribe to:
Posts (Atom)
-
Information about four pervasive Korean heresies Translated from Korean language pamphlet about these heresies 1. Salvation Sect...
-
We may have shed a tear or two for Robinson Crusoe says F. W. Boreham in The Luggage of Life (23), but in actuality we all are in our own is...
-
It has taken me a while to update my blog because my wife and I had been to Nepal for two weeks ministry trip that kept us busy. Also...