![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjxph-x8v14I1JSoMWa9aqsWmrhVxklKfrFr1uTL6A_LA6Qd8jf8Bx_MfTzhY8ipLOwArEL507OiPP6aiRCVUooy5-GbF8m0DOl-mCO7CzLPrxVe413p6mVCkK9gLKOQBgg8APLNi1areA/s400/%25E0%25A4%2595%25E0%25A4%25A4%25E0%25A4%25BE%25E0%25A4%25AC+%25E0%25A4%2595%25E0%25A4%25AD%25E0%25A4%25B0+%25E0%25A5%25A8.jpg)
आशा छ यो किताबले मेरा मित्रहरुलाई येशूमा विश्वासयोग्य
जीवन विताउन प्रेरणा मिल्नेछ। लामो समय
देखि धेरै मित्रहरुको अनुरोधलाई ध्यानमा राखेर मैले मेरो गवाहीलाई किताबमा परिणत
गरेको छुँ।
ज्योतिषीले त मेरो जीवन भत्काएकै हुन् तर कतिपय पास्टरहरूले
पनि यो जीवनलाई भत्काउने प्रयास नगरेको होइन।
येशूको अनुग्रहले मलाई आजसम्म बचाएको छ।
आफैले पार गरेर आएका ती भञ्ज्याङ्हरूलाई फर्केर हेर्दा अहिले डर लाग्छ। तर परमेश्वरले त्यो अवस्थामा मलाई सम्हालेको
देख्दा भविस्यको डर भने हटेर जान्छ।
धेरै प्रार्थनाका साथ मेरो जन्म देखि आजसम्का अनुभवहरूलाई
मेरा विश्वासी मित्रहरू (भेट भएका र नभएका)का सामु प्रस्तुत गरेको छुँ ताकि मेरो
आवाज सुन्ने र अक्षेर पढ्ने मित्रहरूले पनि त्यो आवाज र अक्षेर पछाडिको
पृष्टभुमिलाई केहि हदसम्म थाहा पाउनुभएको होस्।
सफल तरिकाले प्रकाशन गर्न सकियोस् भनेर सबैले प्रार्थना गरिदिनुहोला।
No comments:
Post a Comment